निजी क्षेत्रविरुद्ध अर्थमन्त्रीको अर्को आक्रमण, कोइरालामाथि कुदृष्टि

काठमाडौं । शेयर बजार लगानीकर्तालाई चिड्याउन न्वारनदेखिको बल प्रयोग गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले फेरि अर्को दबाबपूर्ण निर्णय गरे । पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइरालालाई बर्खास्त गरेको समाचारले अर्थमन्त्रीको कार्यशैलीमाथि नै अर्को प्रश्न उब्जिएको छ । बैंक स्थापनाका लागि सबै प्रक्रिया पूरा भएर राष्ट्र बैंकबाट अनुमति लिने क्रममा रहेका बेला कोइरालालाई पदबाट हटाइएका छन् । गत बुधबार... थप पढ्नुहोस्