fbpx

कांग्रेसले आज संसद बैठकमा अवरोध नगर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्मा अवरोध नगर्ने भएको छ। डा. केसीको अनशन अन्त्य भएको र कांग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई सङ्घीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकालेकांग्रेसले संसद् बैठकमा अवरोध नगर्ने भएको हो। डा.गोविन्द केसीको अनशनको सुनुवाइ गर्नुपर्ने र पूर्वप्रधानमन्त्रीद्वयका नाममा रहेको अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै कांग्रे... थप पढ्नुहोस्

चिकित्सा शिक्षा विधेयक पेश हुँदै, नसच्याए अनसन बस्ने डा.केसीकाे चेतावनी

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन नसच्याउन प्रा. डा. गोविन्द केसीले अनसन बस्ने चेतावनी दिएका छन् । उपसमितिले आइतबार मात्र डा. केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास गरेको हो । प्रतिवेदनमा कांग्रेस सांसद गगन थापोले फरक मत राखेका छन् । यो प्रतिवेदन सोमबार आज पूर्ण पेश हुँदैछ । आज बिहान पत्रकार सम्मेलन गरी डा केसीले सम्झौता विपरित प्रतिवेदन तयार भएमा ... थप पढ्नुहोस्

चिकित्सा शिक्षा विधेयक :डा.केसीसँगको सम्झौता अनुसार नै अगाडि बढाइने

काठमाडौं । डा. गोविन्द केसीसँगको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक अगाडि बढ्ने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको मङ्गलबारको बैठकमा डा. केसीसँगको सम्झौता अनुसार नै विधेयकलाई संसद्मा पेश गरिने सहमति भएको हो । समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा. केसीसँग भएको सहमति अक्षरशः लागू गरेर अघि बढ्ने बताए। मन्त्री पोखरेलले केही विषयमा मतभेद हुँदाहु... थप पढ्नुहोस्