अनशन तोड्न डा. केसीलाई सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २३ दिनदेखि अनशनरत डा.गोविन्द केसीलाई भेटेका छन्। आज दिउँसो अनशनस्थल शिक्षण अस्पताल पुगेर सभापति देउवाले केसीलाई भेटेका हुन् । उनले केसीलाई भेटेर अनशन तोड्न आग्रह गरेका छन्। केसीलाई भेट्न पुगेका कांग्रेस सभापति देउवाले सरकारले जबरजस्ती गरेर विधेयक पास गराएको भन्दै उनले अनशन तोड्न आग्रह गरेका छन्। यस्तै उनले सरकारले केसीसँग वार्ता गर्नु पर्नेसमे... थप पढ्नुहोस्

आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चिकित्सकहरुको निर्णय

काठमाडौं । डा. गाेविन्द केसीको मागलाई बेवास्ता गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएको भन्दै त्यसको विरोधमा चिकित्सकहरुले शुक्रबारबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएका छन् । नेपाल चिकित्सक संघको आज बसेको आकिस्मक बैठकले सरकारका कारण डा. केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरी प्रर्दशन... थप पढ्नुहोस्

सत्याग्रहको पछिल्लो आवाज : प्रधानमन्त्रीको राजिनामा

संक्रमणकालीन न्याय र निर्मला हत्या तथा बलात्कारकाण्ड पनि सत्याग्रहमा गाँसिएपछि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण सञ्चिता पौड्याल/टिप्पणी काठमाडौं । शहिद सप्ताहको अवसरमा एक निस्वार्थ सत्याग्रहीको राष्ट्रिय आवाजलाई सरकारले १६ औँ पटक शहिद बनायो । सत्याग्रही डा. गोविन्द के.सी.लाई मृत्युको खतरामा पु¥याएर मेडिकल माफिया रिझाउने काम कम्युनिस्ट सरकारबाट भएको छ । यस्तै हो भने वर्तमान सरकारको कारणबाट ड... थप पढ्नुहोस्

आर्थिक संकटको ज्वालामुखीमाथि रहेको नेपाल

विदेशमा थुप्रिएको कालो धन, वाईड बडी र ‘समाजवाद उन्मुख’ सरकारको चिरफार ♦चन्द्रमणि गौतम♦ राजतन्त्र कालभरि नेपालको राजपरिवारका सदस्यहरुको स्वीस बैंकमा अर्बौको खाता भएको भन्दै खुब प्रचार गरिन्थ्यो । हामीलाई त्यस्तै विश्वास पनि लाग्दथ्यो । त्यस्तो प्रपोगण्डा मच्चाउने नेताहरू यतिबेला सत्ता चलाइरहनु भएको छ र स्वीस बैंकमा ५५ नेपालीहरूको ५२ अर्ब रुपैयाँ बराबरको रकम जम्मा भएको हालैको समाचारले अनेकौं टिका... थप पढ्नुहोस्