डा.केसीसँगको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

काठमाडौं । चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बैठकले बहुमतका आधारमा विधेयक पास गरेको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'को बहुमतका आधारमा पास भएको प्रतिवेदन डा. गोविन्द केसीसँग भएको सहमति विपरित रहेको छ । केसीको सहमतिअनुसार उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर समितिले निर्णय गर्न नसक्ने भन्दै नेकपामा सांसदहरुले बहुमत पुर्‍याउ... थप पढ्नुहोस्

विवेकशील साझा पार्टीद्धारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौ ।  प्रा.डा.गोविन्द केसीले उठाएका माग संवोधन गर्न विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गरेको छ । विवेकशीलले गत साउन १० गते डा केसीसंग भएको सहमति पालनाका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो । डा. केसीसंग १५ औं आमरण अनसन तोडाउने क्रममा नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेकपाका महासचिव विष्णु पौडेलको उपस्थितिमा सरक... थप पढ्नुहोस्

चिकित्सा विधेयक प्रतिवेदन बुझाउने तयारी, होला त सर्वसम्मत रूपमा पारित !

काठमाडौं । संसद्को स्वास्थ्य शिक्षा समितिअन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेर समितिलाई बुझाउने तयारी गरेको छ । सम्भवतः आज 'बिहीबार'सम्म सहमति जुट्ने र समितिलाई प्रतिवेदन बुझाउने उपसमितिको तयारी छ । उपसमितिका संयोजक भैरवबहादुर सिंहले बुधबार समितिलाई प्रंतिवेदन बुझाउने तयारी भए पनि भाषागत रूपमा प्रतिवेदनलाई मिलाएर बिहीबार बुझाउने तयारी गरिएको जानकारी दिए । डा।... थप पढ्नुहोस्