fbpx

तीव्र गतिलाई न्यूनिकरण गर्नका लागि सूचना पाटी

सिन्धुली । सिन्धुलीको धुरा बजार क्षेत्रमा दुर्घटना बढेपछि न्यूनीकरण गर्न आज गति सीमितिका सूचना पाटी रखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको प्रयास र कमलामाई नगरपालिका–६ वडा कार्यालयको सहयोगमा गति सीमितका सूचना पार्टी राखिएको हो । धुरा बजारको सिरानदेखि ग्वाङ खोलाको पुलसम्म गति सीमितका २० वटा सूचना पार्टी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिधा सडक भएकाले तीव्... थप पढ्नुहोस्