fbpx

ट्राफिक अपडेट : सचेतनामुलक प्रशिक्षण बढ्यो तर घटेन चालकको गल्ती

इटहरी । १ नं. प्रदेशका १४ जिल्लामा २३११ जना चालक, परिचालक तथा सर्वसाधारणहरुलाई सचेतनामुलक प्रशिक्षण गर्दा गर्दै पनि २४ घण्टामा ८ सय ६७ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो बहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ८६७ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन् । जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३० जना, ... थप पढ्नुहोस्

उपत्यकामा ट्राफिक अपरेशन :– ट्याक्सी चालक निशानामा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । अहिले उपत्यकाका विभिन्न भागमा संचालनमा रहेका ट्यक्सीमाथि ट्राफिक प्रहरीले निगरानी बढाउने र अनियमितता गर्ने माथि कारबाही थालेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चाल... थप पढ्नुहोस्

मङ्सिरदेखि चालकले सुन्तला र सहचालकलाई हरियो रङ्गको ज्याकेट अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तल... थप पढ्नुहोस्