fbpx

‘स्मार्ट लाइसेन्स’ वितरण ६० दिनपछि बन्द हुने अवस्थामा

काठमाडौं । सरकारले वैकल्पिक व्यवस्था नगरे ६० दिनपछि विद्युतीय सवारीचालक अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’को स्टक समाप्त हुने भएको छ । अहिले विभाग र मातहतका कार्यालयमा प्रिन्ट गरेर वितरण गर्न बाँकी स्मार्ट लाइसेन्सको संख्या करिव ३ लाख रहेको छ ।विभागसँग रहेका ७ वटा प्र्रिन्टरले दैनिक ६ हजार ५ सय लाइसेन्स प्रिन्ट गर्न सक्छ । सो अनुसार बाँकी लाइसेन्स प्रिन्ट गरेर वितरण गर्दा ४६ दिनमा सकिन्छ । अहिले सवाल... थप पढ्नुहोस्

रगत र पिसाब जाँच गरेर मात्रै सवारी लाईसेन्स दिन प्रहरी प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीले सवारी चालक अनुमति पत्र जारी गर्नु अघि चालकको पिसाब र रगत परीक्षण गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । चालक अनुमति पत्र (लाईसेन्स) लिएका हजारौं व्यक्ति लागूपदार्थ दुव्र्यसनीको रोगी रहेको र बैज्ञानिक स्वास्थ्य परीक्षण बिनै उनीहरुलाई लाईसेन्स दिदा दुर्घटना बढेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले नयाँ प्रस्ताव अघि सारेको हो । “सवारी दुर्घटनाको मूख्य कारण अपरिपक्क चालक... थप पढ्नुहोस्

नेपालमा दैनिक ४ हजार चालक अनुमतिपत्रको माग, ८ कक्षा पासलाई मात्र ‘लाइसेन्स’

काठमाडौं । नेपालमा दैनिक सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को माग चार हजार छ । तर विभागले दैनिक बढीमा एकहजार पाँच सय मात्र छाप्दै आएपछि तीन वर्षमा छ लाख लाइसेन्स छाप्न बाँकी हुन पुगेको हो । ट्रायल पास भएकाको अनुमतिपत्र (लाइसेन्स) पनि प्रिन्ट गर्ने काम भइरहेको विभागले जनाएको छ । विभागले पनि दैनिक प्रिन्ट गरिरहेको छ भने निजी कम्पनी मालिका इन कर्पोरेटले पनि प्रिन्टको काम सुरु गरेको उपाध्यायले जानकारी ... थप पढ्नुहोस्