fbpx

गजुरीबाट १ सय ६४ केजी चरेस बरामद

धादिङ । गजुरी ईलाका प्रहरी कार्यालयले नियमित चेकजाँचका क्रममा चरेस बरामद गरेको छ । चरेससहित एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको हाे । पक्राउ परेका ब्यक्तिलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ। भदौ महिना यता गजुरी चौकीवाट ९ सय ७३ केजी गाँजा, ६ सय ३४ केजी चरेस बरामद भएको छ। पछिल्लो समय पृथ्वीराजमार्गलाई लागुऔषध तस्करहरुले कारोवारको मुख्य नाका बनाउदै आएका छन्।... थप पढ्नुहोस्