fbpx

यसरी समाप्त हुँदैछ नेपाली कांग्रेसको अस्तित्व : नेतृत्व चीरनिन्द्रामा

उध्र्वशान भट्ट २००७ सालदेखि २०६३ सालसम्म दरवारको एउटै रणनीति रह्यो, सत्ता आफ्नो हातमा लिई देशमा शासन गर्ने तर आफू गल्दा नेपाली कांग्रेसको माध्यमबाट कोइराला परिवारलाई शक्तिमा ल्याउने । दरवारको यही रणनीतिको प्रतिफलस्वरुप २००७ सालदेखि २०४६ साल नेपाली राजनीतिको असन्तुष्टी र सत्ता–प्रतिपक्ष जनमतको एकमात्र अधिकारी नेपाली कांग्रेस रही आएको थियो । विदेशीहरुले पनि नेपालको राजनीतिमा कि दरवारलाई चिन्थ्यो कि... थप पढ्नुहोस्

ओलीको बोली र उनका चुनौती

शहरमा जसको चर्चा छ— खड्ग र प्रचण्ड ‘डबल पाईलट’ र दुईतिहाई मतको सत्तारुढ कम्युनिस्ट पार्टी कुहिरोमा दिशा हराएको नियतीको चित्र एउटा रोचक लघुकथाबाट प्रसंग थालौं– "झापा जिल्लास्थित एउटा गाउँको सरकारी स्कूलको छैठौं कक्षामा दुई विद्यार्थी थिए– खड्गप्रसाद र सरस्वतीप्रसाद । खड्गप्रसाद चतुर थियो । शिक्षकले कक्षामा पढाएकै भरमा पास हुनसक्ने तेज दिमाग थियो त्यसको । तर पढाईभन्दा पनि राजनीतिक भाषण, दङ्गाफसा... थप पढ्नुहोस्