fbpx

दूरसञ्चार सेवा प्रदायकको बक्यौता तीन अर्बः तत्काल नतिरे इजाजत रद्द

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले विभिन्न दूरसञ्चार सेवा प्रदायक कम्पनीले चुक्ता गर्न बाँकी करिब ३ अर्ब रुपैयाँ एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै समितिले चुक्ता नगरे सबै कम्पनी खारेज गर्ने प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले ती कम्पनीबाट कूल २ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी बक्यौता एक महिनाभित्र असुल गर्न सञ्चार... थप पढ्नुहोस्