fbpx

काठमाडौंमा ४ रेक्टर स्केलको भूकम्प !

काठमाडौं । काठमाडौंमा शनिबार साझ भूकम्पको धक्का महसुस भएको छ । साँझ करिव ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केहि समय काठमाडौं वरपरका क्षेत्रमा कम्पन्न उत्पन्न भएको थियो ।... थप पढ्नुहोस्

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहरमा बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्ला सरदमुकाम बेसीशहर नजिक उत्तर पश्चिम क्षेत्रमा केन्द्रबिन्दु बनाएर बुधबार साँझ ३ रेक्टर स्केलको भूकम्प गएको प्रजिअ झंकनाथ ढकालले जानकारी दिए । खानी तथा भूगर्भ विभागका अनुसार बुधबार साँझ ७ बजेर ४९ मिनेट जाँदा जिल्लाको बेसीशहर नजिक उत्तर पश्चिम साइडमा केन्द्रबिन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प ... थप पढ्नुहोस्

महाभूकम्पका कारण विस्थपित भएको काठमाडौंको एउटा ऐतिहासिक गाऊँ

काठमाडौं । विसं २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण पानीको मुहान सुकेपछि दहचोकवासी बसाइँ सरेका छन् । सो स्थानमा बसोबास गर्दै आएका स्थानीयले प्रयोग गर्ने मुहानको पानी सुक्न थालेपछि राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–१ का स्थानीयवासी बसाइँ सर्न थालेका छन् । साविकको दहचोक गाविस– ५ मा पानीका तीनवटा मुहान सुकेको स्थानीयवासी टीकाराम शर्माले बताए । इन्द्रजात्राका समयमा भव्य मेला ल... थप पढ्नुहोस्

दैलेखमा लगातार चार पटक भूकम्प, जनजीवन त्रसित

दैलेख । दैलेखमा शुक्रबार दिउँसो लगातार चार पटक भूकम्प जाँदा जनजीवन त्रसित बनेको छ । क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतको क्रिष्टल देउराली अभिलेखमा बिहान ११ बजेर ४४ मिनेटमा पहिलो ३ दशमलव ६ रेक्टर, दोश्रो १२ बजेर ५३ मिनेटमा ४ रेक्टरको भूकम्प गएको देखिएको छ । सिस्मोलोजिस्ट दीपक बस्नेतका अनुसार दोश्रो भूकम्प चाहिँ दिनभरमा सबैभन्दा ठूलो हो । तेश्रो चाहिँ दिउँसो १ बजे ३ दशमलव ५ रेक्टर र चौथो चाहिँ... थप पढ्नुहोस्