fbpx
Trade-loss-sketch

१५५ मुलकुसँग घाटा खाएर व्यापार गर्दै नेपाली, ओली सरकार मुकदर्शक

काठमाडौं । बढ्दो आयात तर निर्यात स्थिर रहँदा चालू आर्थिक वर्षको सात महिनामा १ सय ५५ मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले एक सय ८४ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको छ । जसमा २९ वटा मुलुकसँगको व्यापार नाफामा रहेको छ भने १ सय ५५ वटा मुलुकसँगको व्यापारमा भने घाटा छ । शक्तिशाली भनिएको वाम सरकारले पनि देशको व्यापार घाटालाई घटाउने कुनै प... थप पढ्नुहोस्