fbpx

नेपालमा लगानी र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक छैन : विश्व बैंक

काठमाडौं । विश्व बैंकले नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक नरहेको जनाएको छ । नेपाल विकाससम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आज विश्व बैंकका नेपाल निर्देशक चिमाओ फ्यानले स्थिर सरकार भए पनि सोचे अनुसारको लगानी मैत्री वातावरण बन्न नसकेको बताएका छन् । उनले राजनीतिक अस्थिरता समाप्त पारी पूर्वाधार निर्माण गर्दै निजी क्षेत्रसँग साझेदारी गर्नका लागि नीतिगत सुधारमा ध्यान दिन सुझाव दिएक... थप पढ्नुहोस्