सञ्चारमाध्यमलाई अंकुस लगाउने कानून विरुद्ध बङ्गलादेशमा विरोध

काठमाडौं । सञ्चारमाध्यमलाई अंकुस लगाउने कानून विरुद्ध बङ्गलादेशमा का सम्पादकहरुले विरोध जनाएका छने । अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावित पार्ने गरी संशोधित डिजिटल कानूनको विरोधमा बङ्गलादेशका सम्पादकहरूले सोमबार प्रदर्शन गरेका छन् । आलोचकहरूले भनेका छन् सरकारले नकारात्मक प्रचार गर्नेलाई जेल सजाय हुनसक्ने गरी गरेको कानूनको पछिल्लो संशोधनले प्रधानमन्त्री शेख हसिनालाई विवादमा तानेको हो । बङ्गलादेशको ... थप पढ्नुहोस्