fbpx

पर्यटन र शिक्षा क्षेत्रमा ४८ अर्ब बाहिरियो

सेवा व्यापारमा खुदघाटा साढे ९ अर्बले वृद्धि काठमाडौं । चालु आर्थिक वर्षको प्रथम छ महिनामा मुलुकको सेवा व्यापारमा खुदघाटा रु.९ अर्ब ४५ करोड पुगेको नेपाल राष्ट्र बैंकले हालै प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.१ अर्ब ४२ करोडले घाटामा रहेको बैंकले जनाएको छ । नेपालीहरु पर्यटकका रुपमा विदेश जाने हैसियत प्राप्त गरिसकेका छन् । अर्को विदेशी पर्यटकहर... थप पढ्नुहोस्