fbpx

दुई शिक्षक सङ्गठनबीच एकीकरण

काठमाडौं । ने क पा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको एकता भेलामा नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको हो । नेकपा माओवादी केन्द्रको भ्रातृसंस्थाको रुपमा रहेको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुनसरी र नेकपा एमालेको निकट रुपमा रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनबीच एकीकरण भएको कार्यदल सदस्य सत्यनारायण मेहताले जानकारी दिए । सुनसरीमा पार... थप पढ्नुहोस्

नौ हजार व्यक्तिलाई ट्राफिक शिक्षा

कावासोती । सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नौ हजार व्यक्तिलाई ट्राफिक शिक्षा प्रदान गरेको छ । पूर्वपश्चिम राजमार्ग र भित्री सडक खण्डमा समेत दुर्घटनाका घटनामा कमी आउन नसकेपछि यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले उक्त शिक्षालाई जोड दिएको हो । कार्यालयले राजमार्गसहित विभिन्न स्थानमा एक वर्षको अवधिमा सञ्चालन गरेको उक्त शिक्षाबाट नौ हजार व्यक्ति लाभान्वित भएको ... थप पढ्नुहोस्

शिक्षा विधेयकमा प्याव्सनको आपत्ति, संशोधन नभए निजी विद्यालय बन्द

अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको अल्टिमेटम काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’मा निजी विद्यालयलाई सम्बोधन हुने गरी संशोधन गर्न माग गरेका छन् । प्याब्सनद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष विजय सम्वाहाम्फेले निजी विद्यालयविरुद्ध विधेयक देखिएकाले यस... थप पढ्नुहोस्