fbpx

एसईई परीक्षा रद्द : शिक्षा मन्त्रालयमा आकस्मिक बैठक बस्दै

काठमाडौं । एसईई परीक्षाको प्रश्नपत्र बाहिरपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक डाकेको छ । प्रदेश नम्बर २ मा शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार राति नै बाहिरिसंगै शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा अहिले केही बेरमा बैठक बस्न लागेको मन्त्रालय स्रोतले जनाएको छ । समितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्ध... थप पढ्नुहोस्