‘शैक्षिक प्रमाणपत्र धितो कर्जा’ प्रभावकारी होला त ?

नेपालमा व्यवसायिक शिक्षा नभएको अवस्थामा शैक्षिक प्रमाणपत्र धितो कर्जा प्रभावकारी हुन गाह्रो नै छ । शैक्षिक प्रमाणपत्र धितो राखेर पनि कर्जा पाउने आशामा व्यवसायिक ज्ञानबिना नै कर्जा लिनु उचित पनि हुँदैन । कर्जा लिएर के काम गर्ने हो ? कति कर्जा लिँदा कस्तो व्यवसाय गर्न मिल्छ ? कुन व्यवसाय गर्दा राम्रो आम्दानी हुन्छ भन्ने विषयमा लगानीकर्ता आफैं जानकार भएमा राम्रो हुन्छ । आजभन्दा २/४ वर्षअघि ग्रामीण क... थप पढ्नुहोस्