fbpx

असोज १७ देखि अमेरिकी डीभीको आवेदन खुल्ने

काठमाडौं । यहि असोज १७ गतेदेखि अमेरिकी डाइभर्सिटी भिसा 'डि.भी'  कार्यक्रम २०२० का लागि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति पौने १० बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति पौने ११ बजे बन्द हुनेछ । नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । सन् २०२० को डाइभर्स... थप पढ्नुहोस्