fbpx

भारतीय निर्वाचन अन्तर्गत सातौँ चरणको मतदान सम्पन्न, ६१.१३ प्रतिशत मतदाताको सहभागिता

नयाँ दिल्ली । भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेकोे आँकलन निर्वाचन आयोगले साँझ ६ः४५ मा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । आइतबार चन्डीगढ र सात राज्यका ५९ सीटका लागि मतदान भएका थिए । एक महिनाभन्दा बढी समय अवधि लगाएर सम्पन्न निर्वाचनमा करिब ९० करोड भारतीय मतदाता मतदानका लागि योग्य रहेका थिए । निर्वाचनका लागि दश लाख मतदान केन्द्र तोकिएको थियो । मत परिणाम मे ... थप पढ्नुहोस्
india-leader

भारतमा मोदी कि गड्करी ? यस्तो छ आरएसएसको तयारी

भूमिका निर्वाहमा यो एक अनौठो विरोधाभास हो । नरेन्द्र मोदी (भारतीय प्रधानमन्त्री) ले नागपुरमा नितिन गडकरीका लागि (चुनाव) प्रचार गरेनन्, तर आफ्ना केन्द्रिय यातायात मन्त्री एवं आर.एस.एस. प्रमुख मोहन भागवतका यी प्रियपात्रलाई वाराणसीमा आफ्नो अभियानमा सरिक हुन आमन्त्रित गरे । मोदी र गडकरीका बीच छायाँ शक्तिको खेल बनेको १८० सिट सिद्धान्तको कारण भाजपाभित्र धेरैखाले अड्कलको विषय बनेको छ ,जो घुमिरहेको छ... थप पढ्नुहोस्