fbpx

युक्रेनमा राष्ट्रपतिका लागि दोस्रो चरणको मतदान शुरु

किभ । युक्रेनमा राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान आइतबार बिहानैदेखि शुरु भएको छ । चुनावमा राष्ट्रपति पेट्रो पोरोशेन्को र हास्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पछिल्ला जनमत सर्वेक्षणले हास्य कलाकार जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाएका छन् । यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व प्रध... थप पढ्नुहोस्
nepal bar association

डिएलएका असंन्तुष्टहरु पनि लागे आधिकारिक उम्मेदवार जिताउन

काठमाडौं । नेपाल बार एशोसियशनको निर्वाचनका लागि डेमोक्र्याटिक लयर्स एशोसियशन 'डिएलए' का तर्फबाट उम्मेदवार छनौटपछि असन्तुष्ट भएकाहरु पनि पछिल्ला केही दिनदेखि आधिकारिक उम्मेदवारलाई नै विजयी गराउन सक्रिय भएका छन् । डिएलए र बारका पुर्व अध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु र अध्यक्षका आकांक्षीहरु उम्मेदवार छनौटपछि असंन्तुष्ट भएर केहीदिन निस्क्रिय भएपनि अहिले भने सबैजना उम्मेदवारहरु विजयी गराउन सक्रिय भएको ड... थप पढ्नुहोस्

पन्ध्र पृष्ठको मतपत्र, ८०० उम्मेदवार, कसरी हाल्ने मत ?

काबुल । आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत दिने हो एकजनालाई । अब कसरी हाल्ने मत ? काबुलका मतदाताले आगामी अक्टोबर २० मा हुने निर्वाचनमा यस्तो समस्या झेल्दैछन् । अखबार–आकारको मतपत्र छ र त्यहाँ छापिएका ८०० जना उम्मेदवारको तस्वीरबाट मन परेका उम्मेदवारको खोजी गर्नुपर्नेछ । त्यो पनि एकजना मात्र । एकजना उम्मेदवार छान्न यस्तो समस्या झेल्दैछन् अफगानिस्तानका मतदाता । अर्... थप पढ्नुहोस्

निर्माण व्यवसायी महासङ्घमा सिंह पक्षको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल राष्ट्रिय निर्माण व्यवसायी महासङ्घको आसन्न ११ औंँ अधिवेशनमा निर्माण व्यवसायी रवि सिंहले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आज आयोजित एक साक्षात्कारमा उनले निर्माण व्यवसायीको हक हितका साथै गुणस्तरीय सेवा र यस सेवामा देखिएका कमी कमजोरीलाई सच्याउनेतर्फ आफनो ध्यान केन्द्रित हुने बताए । यसैगरी सिंहकै नेतृत्वमा महासङ्घका वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे र मह... थप पढ्नुहोस्

प्रारम्भिक चरणमा नै सत्ताधारी दल आधा मतले पछि

काठमाडौं । भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ । नतिजा अनुसार प्रधानमन्त्री थोब्गेको दल पीडीपीले १८८० मतका साथ तेस्रो स्थानमा आएको छ भने ड्रुक न्यामरूप छोप्पा (डीएनटी) ले दुइ हजार ४३२ ल्याई दोस्रो र ड्रुक फुएन्सुम छोक्पा (डीपीटी) ले चार हजार २० मत ल्याई प्रथम स्थान ल्य... थप पढ्नुहोस्