रोयल्टी भुक्तानी नगर्ने जलविद्युत् आयोजनालाई विभागको पत्र

काठमाडौं । विद्युत् विकास विभागले कानूनअनुसार रोयल्टी रकम नतिर्ने दुई जलविद्युत् आयोजनालाई सात दिनभित्र भुक्तानी गर्न पत्राचार गरेको छ । विद्युत् विकास विभागले शिवानी हाइड्रोपावर र युनिक हाइडेल प्रालिलाई नियमानुसार रोयल्टी रकम उपलब्ध गराउन अन्यथा नेपाल विद्युत् प्राधिकरणबाट हुने भुक्तानी रकमसमेत नहुने जानकारी दिएको छ । दुई कम्पनीलाई पत्र विभागले यही असोज १८ गते ती दुई कम्पनीलाई पत्र लेख्दै तत्क... थप पढ्नुहोस्