माथिल्लो तामाकोशीको शेयर मंगलबार बाँडफाँड गर्ने तयारी

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको शेयर आगामी मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका शेयर शाखा प्रमुख रोशनजंग कार्की मंसिर ११ गतेका लागि बाँडफाँडको तयारी गरिएको जानकारी दिए । तामाकोशीको शेयरमा धेरै व्यक्तिले दोहोर्याएर आवेदन दिएको भेटिएपछि बाँडफाँटमा केही ढिलाई भएको बिक्री प्रबन्धकले जनाएको छ । तथ्यांक भेरिफाई गर्ने क्रममा करिब ६ हजार जनाले दोर्याएर आवेदन दि... थप पढ्नुहोस्

गड्यौली टारमा दुई वर्षभित्र विद्युत् : मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले तनहुँ जिल्लाको घिसिङ गाउँपालिका–४ गड्यौलीटारलाई दुई वर्षभित्र विद्युतीकरण गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' घिसिङ गाउँपालिका–४ गड्यौली तनहुँद्वारा आज आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उनले वर्षौंदेखि नवलपुरको डेढ गाउँ र आसपासमा बत्ती बलेको टुलुटुलु हेरेर बस्न बाध्य स्थानीय बासिन... थप पढ्नुहोस्