पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि शुरु

भरतपुर । पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि शुरु हुँदैछ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्दै समाजमा चेतना अभिवृद्वि गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक क्षेत्री... थप पढ्नुहोस्

बर्दियामा जंगली हात्तीको आतंक, स्थानियवासी त्रसित

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका गाउँका विगत लामो समयदेखि जंगली हात्तीले सताउदा स्थानियवासी त्रसित भएका छन् । निञ्कुजबाट निस्कने प्राय हात्तीले गाउँमा पसेर आतंक मच्चाइरहेको कुरा कुनै नौलो होइन तर बिहीबार राति ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको सिंहवाहिनी खेल मैदानको बस्तीमा प्रवेश गरेर हात्तीले आतंक मच्चाएको छ । जंगली हात्तीले ठाकुरबाबा नगरपालिका १ सिंहवाहिनीका ठग्गा थारुको घर भत्क... थप पढ्नुहोस्

अजङ्गको हात्तीलाई साक्षरको शिक्षा

प्रकाश सिलवाल/ नारायण अधिकारी चितवन । सबैभन्दा ठूलो जनावरलाई साक्षर मान्छेले शिक्षा दिएर आफ्नो अनुकूलमा प्रयोग गर्नु आफैँमा अनौठो विषय हो । आफ्नो नाम मात्रै लेख्न सक्ने धेरै माउते छन्, जसले अजङ्गको हात्तीलाई शिक्षा दिएर तालीमप्राप्त बनाई मान्छेको अधिनमा काम लगाउँछन् । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन एवं तालीम केन्द्र सौराहामा वर्षेनी हात्तीलाई तालीम दिइन्छ । हात्तीका गुरु त्यही हात्त... थप पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्ती रोनाल्डोको राज

चितवन । हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरका हात्ती प्रजननका लागि जङ्गली भाले हात्तीमा निर्भर हुनुपर्ने अवस्था छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा जङ्गली हात्ती रोनाल्डो र पश्चिमी क्षेत्रमा ध्रुवेले निकुञ्जका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको छ । निकुञ्जमा प्रजननयोग्य भाले हात्तीको कमी छ । हात्ती प्रजनन तथा तालीम केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार १० वर्षयता केन्द्रका अधिकांश पो... थप पढ्नुहोस्