fbpx
Rabble rouser

नेपालमा सत्ताप्राप्त गर्ने अचुक सुत्र

♦ उध्र्वशान भट्ट ♦ अंग्रेजी भाषामा एउटा वाक्यांश छ, Rabble rouser  अर्थात भीडमा व्याप्त उत्तेजना रुपी आगोमा घ्यु थप्न मानिसलाई उचाल्ने गरी भाषण गर्ने, भीडलाई उन्मादित बनाउने र सही गलत के हो केही सोच्न नसक्ने गरी आफ्नो अन्ध समर्थकका रुपमा आफ्ना पछाडि लगाई आफ्नो राजनीतिक स्वार्थ पुरा गर्ने भाषणबाज मानिसलाई जनाउन यो शव्दको प्रयोग गरिन्छ । यस्तै अंग्रेजी भाषामा अर्को वाक्याँश छ, Emotional Stupid जसक... थप पढ्नुहोस्