हेभी सवारी चलाउनका लागि उपमहानगरले तालिम दिने

काठमाडौं । बुटवल उपमहानगरपालिकले ‘मेयर युवा इलम’ कार्यक्रमअन्तर्गत करीब चार सय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका १९ वडाका ३६५ युवालाई इलम सिकाइने उपमहानगरको योजना छ । तीन महीने सीप सकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारी दिने गरी यस्तो तालीम शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । युवालाई हेभी हाइड्रोलिक सिस... थप पढ्नुहोस्