इञ्जिनीयर्स एशोसिएशनमा लोकतान्त्रिक समूहलाई धक्का

काठमाडौं । नेपाल इञ्जिनीयर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि ३२ औँ कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहका उम्मेदवार अत्यधिक स्थानमा विजयी भएका छन् । आज सम्पन्न मतगणनामा अध्यक्षमा चार हजार ८९९ मत ल्याई प्रगतिशील समूहका प्रा. डा. त्रिरत्न बज्राचार्य विजयी भएका छन् । आज सम्पन्न मतगणनामा उनले लोकतान्त्रिक समूहका हिरण्यमान प्रधानलाई पराजित गर्दै विजयी भएका हुन् । प्रधानले चार हजार ४८६ मत ल... थप पढ्नुहोस्