एभरेष्ट प्रिमियर लिग : भैरहवाले टस जित्यो, काठमाडौं ब्याटिङमा

काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग 'ईपीएल' टी-ट्वान्टी क्रिकेटको फाइनल प्रवेशका लागि अहिले दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेन र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा सुरु भएको छ । टियु क्रिकेट मैदानमा शरद भेषावकरको भैरहवाले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । रोहन मुस्तफाको काठमाडौंले अहिले ब्याटिङ थालेको छ । आज दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । ... थप पढ्नुहोस्

एभरेष्ट प्रिमियर लिग : काठमाडौँ किंग्स ११ र भैरहवा ग्लाडिएटर्स भिड्दै

काठमाडौं । कीर्तिपुरस्थित टीयू मैदानमा भइहरको एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज बिहीवारदेखि हुने दोस्रो क्वालिफायर्सको समय परिवर्तन भएको छ। आयोजकले उपलब्ध गराएको नयाँ समय तालिका अनुसार काठमाडौँ किंग्स ११ र भैरहवा ग्लाडिएटर्सबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ। यसअघि लिग चरणमा दुई खेल हुँदा दोस्रो खेल १ बजे सुरु भएको थियो। यस्तै प्लेअफका दुई खेलहरु भने पौने १ बजे सुरु भएको थियो। आयो... थप पढ्नुहोस्