fbpx

इपीएलमा आज दुई खेल हुँदै, दुवै टिम जित हात पार्ने दाउमा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग 'ईपीएल' क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा पहिलो खेलमा आज ललितपुर प्याट्रिएट्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो पहिलो खेलमा नै विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको ललितपुर दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा छ । चितवन पनि आफ्नो पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । पहिलो खेल विहान ९ बजेदे... थप पढ्नुहोस्

इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै

काठमाडौं । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन-तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमा अनुसार क्लबहरूले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन थालेका छन् । आजै चितवन टाइगर्सले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई क्लबमा भित्रयाएको छ । च... थप पढ्नुहोस्