पूर्वप्रधानमन्त्री डा. गिरीको अन्त्यष्टि विद्युतीय शवदाह गृहमा गरिने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको हो । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । कलेजोमा क्यान्सर रोग लागेका कारण उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्प... थप पढ्नुहोस्