fbpx

आयातमुखी अर्थतन्त्र :- नौ महिनामा व्यापारघाटा २२ प्रतिशतले बृद्धि

काठमाडौं । आयातमा भारी बृद्धि तथा निर्यातमा सानो बृद्धिका कारण मुलुकको वस्तु व्यापारमा व्यापार घाटा बढ्ने क्रममा विश्राम आउने कुनै संकेत देखिएको छैन । परिणामस्वरुप चालु आर्थिक वर्षको प्रथम नौ महिनामा मुलुकको वस्तु व्यापारतर्फको व्यापारघाटा रु. ९९१.८ अर्ब पुगेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव २२ प्रतिशतले बढी हो । यता मुलुकको आयातमा पनि २२ प्रतिशतको फराकिलो बृद्धिसहित चालु ... थप पढ्नुहोस्

आयात साढे ३० प्रतिशतले बढ्दा निर्यात जम्मा १० प्रतिशतले बृद्धि

वैदेशिक वस्तु व्यापारघाटा ६ खर्ब ७८ अब पुग्यो, चीनतर्फको निर्यातमा भारी गिरावट काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको वैदेशिक व्यापारतर्फ वस्तु व्यापारको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांक हालै प्रकाशित गरेको छ । उक्त तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा कुल वस्तु व्यापारघाटा ३२.१ प्रतिशतले विस्तार भई रु.६ खर्ब ७८ अर्ब ५३ करोड पुगेको छ । आयातमा भारी वृद्धि हुँदा यो अवस्थाको सि... थप पढ्नुहोस्