fbpx
नेपालको वैदेशिक व्यापार

चीनमा नेपाली नेतालाई रातो कार्पेट तर नेपाली उत्पादनलाई भने फलामे ढोका !

काठमाडौं । मित्र राष्ट्र चीनमा कम्युनिष्ट पार्टीको सरकार र नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार छ । दुवैका आस्था र विश्वासका केन्द्र माक्र्स, लेनिन र माओ नै हुन । हसिँया -हतौडा अंकित झण्डाप्रति दुवैतर्फ ठूलो श्रद्धा छ । पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको चीन भ्रमण पानी–पँधेरो जस्तै हुने गरेको छ । चीनले ज्वाई र भाञ्जालाई जस्तो साड्षोप... थप पढ्नुहोस्