सामाजिक र आर्थिक चित्रणमा नेपाल !

भ्रष्टाचार निवारण र कर्मचारी संयन्त्रलाई ठीक ठेगानमा राख्ने बित्तिकै अधिकांश समस्या स्वतः समाप्त हुन्छन् ♦  चन्द्रमणि गौतम  ♦ आर्थिक–सामाजिक कोणबाट हेर्दा नेपालको अधोगतिशिल दारुण अवस्था पाइन्छ । हुन त मानिसहरूको खर्च गर्ने क्षमतामा बृद्धि भइरहेको र आयात बढिरहेको छ । तर यो क्षमता खतरनाक गतिमा बढिरहेको विपे्रषण (रेमिटान्स्) को योगदान हो । यसलाई किन खतरनाक भनियो, यथास्थानमा चर्चा गरिने छ । ... थप पढ्नुहोस्

व्यापारघाटा ४० प्रतिशतले बृद्धि, पुग्यो रु. ४ खर्ब ५४ अर्ब !

काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६ को प्रथम चार महिनामा नेपालको वैदेशिक व्यापार खस्कँदो अवस्थामा पुगेको छ । समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भएतापनि पैठारीमा देखिएको अत्याधिक वृद्धिका कारण व्यापारघाटा ४०.३ प्रतिशतले वृद्धि भई रु. ४५४.४७ अर्ब पुगेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांक अनुसार आ.व. २०७५/७६ को प्रथम चार महिना (श्रावण – कार्तिक )को अवधिमा नेपालको... थप पढ्नुहोस्