fbpx

अनुहार हेरेर नै थाहा पाउनुस् मानिसको स्वभाव

काठमाडौं । नेपालमा युवा ज्योतिषीको नामले चर्चा बटुल्न सफल ज्योतिषी अर्जुन कुमार थापाले मानिसको अनुहार हेरेर (फेस रिडिङ) नै धेरै कुरा थाहा पाउन सकिने बताएका छन् । पछिल्लो समय मानिसहरुको भबिष्यबाणी प्रतिको बिश्वास बढ्दै गएको छ । ज्योतिषीशास्त्रलाई बैज्ञानिक संगठन नासाले समेत प्रमाणित गरिसकेको छ । नेपालमा मात्र नभएर बिश्वमै भविष्यबाणी तथा बास्तुशास्तको महत्व बढ्दै गएको छ । जीवनमा असफल, बैवाहिक जीवन, ... थप पढ्नुहोस्