fbpx

फेसबुक : अध्यक्षबाट मार्क जुकरबर्गलाई हटाउने प्रयास विफल

एजेन्सी । मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षबाट हटाउन गरिएको एउटा प्रयास विफल भएको छ। फेसबुकको वार्षिक साधारणसभामा बिहीवार भएको मतदानसँगै जकर्बर्ग प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहिरहने भएका छन्। फेसबुकमा जकर्बर्गको ६० प्रतिशत शेयर छ र उनले मतदानमा आफैँले आफूविरुद्ध मत हालेको भए मात्रै उनी हार्ने थिए।उनलाई अध्यक्ष पद त्याग गर्न आह्वान गर्ने केही लगानीकर्ताले अध्यक्ष पद छ... थप पढ्नुहोस्

फेसबुकको नयाँ नियम : गम्भीर नीति उल्लङ्घन गर्ने प्रयोगकर्तामाथि प्रतिबन्ध

एजेन्सी । आफ्नो नीति विपरीत आतङ्कवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको छ। ५१ जनाको ज्यान जाने गरी न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलाको फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको थियो। सोहि  हमलालाई आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले उक्त घटनामाथि प्रतिक्रिया जनाउँदै त्यस्तो कदम उठाएक... थप पढ्नुहोस्

याद गर्नुस,सामाजिक सञ्जालमा जीवनसाथीसँगको तस्वीर शेयर असुरक्षित !

एजेन्सी। सामाजिक सञ्जालमा आफ्नो जीवनसाथीसँगको तस्वीर सबैको लागि महत्वपूर्ण हुनेछ गरेको छ । किनकी यस किसिमको तस्वीरले कुनै पललाई याद राख्नका लागि सहयोग गर्छ । यदि सामाजिक सञ्जालको तस्वीर यादको लागि मात्र सीमित रह्यो भने त्यो कुनै ठूलो कुरा होइन तर यो भन्दा पनि निजी जीवनका सबै तस्वीर शेयर गर्ने मानिसहरुको लागि भने यो एक समस्या बन्न सक्छ । नर्थवेस्ट विश्वविद्यालयद्वारा गरिएको एक नयाँ अनुसन्धानमा जी... थप पढ्नुहोस्

श्वेतालाई ट्यूमर देखिएपछि अचानक शल्यक्रिया, फेसबुकमा लेखिन मैले दोस्रो जिन्दगी पाएँ

काठमाडौं । अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्यूमर देखिएपछि भारतमा शल्यक्रिया गराइएको छ । आफ्नो शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । श्वेता आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङका लागि लन्डन पुगेकी थिइन् । त्यहाँ केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले बताएकी छन् । श्वेताले लेखेकी छन्, ‘लन्डन जानुभन्दा केही दिन अगाडि पनि मेरो चिउँडो मुनिको भागमा दुखाई भएक... थप पढ्नुहोस्

याद गर्नुस, ५० वर्षपछि फेसबुकमा भेटिनेछ यस्तो प्रोफाइल

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकमा मृत मानिसहरुको संख्या तिव्र गतिमा बढि रहेको छ । ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयले आफ्नो एक अध्ययनमा भनेको छ, 'अगामी ५० बर्ष अर्थात २०७० सम्ममा फेसबुकमा जीवित मानिस भन्दा मृत मानिसको ज्यादा प्रोफाइल हुनेछ ।' विश्वविद्यालयले आफ्नो अध्ययनमा भनेको छ, 'फेसबुकको वर्तमान बृद्धिका अनुसार ५० बर्षपछि फेसबुकको वर्तमान २.३ अरब प्रयोगकर्ताहरुमा कम्तिमा १.४ अरब प्रयोगकर्ताको... थप पढ्नुहोस्

फेसबुकका मालिक जुकरबर्गको सम्पत्तिमा ४ अर्ब डलर वृद्धि

काठमाडौं । बिहीबार फेसबुकको सेयरमा ६ प्रतिशतको वृद्धि भएको छ । यो वृद्धिसँग कम्पनीका सिइओ मार्क जुकरबर्गको खुद सम्पत्तिमा पनि ४ अर्ब डलरको वृद्धि भएको छ । जुकरबर्ग फेसबुकमा सर्वाधिकार बढी सेयर भएका व्यक्ति हुन् । ब्लुमबर्ग बिलिनियर सूचीका अनुसार विश्वकै पाँचौँ धनी जुकरबर्गको कुल सम्पत्ति ७५।५ अर्ब डलर पुगेको छ । जुकरबर्गको कुल सम्पत्ति चार महिनाको अवधिमा २३.५ अर्ब डलर बढिसकेको छ । गत वर्ष डाटा ग... थप पढ्नुहोस्

वरिष्ठ पत्रकार कुसुम भन्छन्, जनताका यी मुद्दामा शसक्त सँघर्ष अपरिहार्य

काठमाडौं । वरिष्ठ पत्रकार कुसुम कुसुमले सामाजिक सञ्जाल फेसबुकमा जनताका यी मुद्दामा शसक्त सँघर्ष अपरिहार्य शिर्षकको स्टाटस लेखेर लेखेका छन् । निर्मला हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिण्डिकेट खारेजको घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, समयमा काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने भ्रष्टाचारीलाइ कारबाहि नगर्ने लगायतका मुद्धामा शसक्त सँघर्ष अपरिहार्य रहेको उक्त... थप पढ्नुहोस्

इन्टरनेट सुरक्षा अध्ययन : अत्याधिक प्रयोग हुने पासवर्डहरू असुरक्षित !

एजेन्सी । एक सुरक्षा अध्ययनले लाखौँ व्यक्तिहरूले इन्टरनेटमा सजिलै अनुमान गर्न सकिने खालका पासवर्डहरू प्रयोग गर्ने गरेको देखाएको छ। यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले गरेको एउटा विश्लेषणले ह्याक गरेर सार्वजनिक भएका पासवर्डहरूमा अन्याधिक प्रयोग गरिने पासवर्ड १२३४५६ भएको देखाएको हो। उक्त अध्ययनले मानिसहरूमा इन्टरनेट सुरक्षाको ज्ञानका कम भएका कारण मानिसहरूको सम्वेदनशील सूचनाहरू खतरामा ... थप पढ्नुहोस्

फेसबुकको एक कमेन्टले व्यापारीमा खैलाबैला, कारण यस्तो थियो !

काठमाडौँ । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने बक्र्यौता रकम नतिरी शक्ति केन्द्र धाउँदै हिँडेका व्यापारीले सकेसम्म राज्यलाई अप्ठ्यारो पार्ने प्रपञ्चमा लागेका छन् । राज्यमारा र प्रयोग गरेको विद्युत्को बिल समेत तिर्न अटेर गर्दै आएका व्यापारीले सर्वोच्च अदालत, उच्च अदालतमा निवेदन दिएकै भरमा उम्कन सकिन्छ कि भनेर अनेकन तिकड्म र षड्यन्त्र समेत जारी राखेका छन् । यसै क्रममा घटनामा नयाँ टु... थप पढ्नुहोस्

रवीन्द्र मिश्रका छोरा युरालले चुनाव जितेपछि,,,

काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका छोरा युराल मिश्रले अमेरिकाको बाउडेन विश्वविद्यालयको 'स्टुडेन्ट गभरमेन्ट काउन्सिल'को चुनाव जितेका छन् । सोमवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै छोराले विश्वविद्यालयको 'स्टुडेन्ट गभरमेन्ट काउन्सिल'को नेतृत्व गर्ने जानकारी दिएका उनले गराएका हुन् । उनको फेसबुक स्टाट्ट जस्ताको तेस्तै : ... थप पढ्नुहोस्
1 2 3 4