fbpx
fani-huri-bangalidesh

बंगलादेशमा फानी आँधीबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ । यस आँधीका कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ ओटा गाउँमा बाढी आएको सो बाढीमा परी २ हजार भन्दा बढी घरहरु ध्वस्त भएको एएफपी समाचार समिति जानकारी दिएको छ । ६ व्यक्तिको रुख र पर्खालहरु ढलेर मृत्यु भएको छ भने, अन्य छ जनाको चट्याङको ... थप पढ्नुहोस्