fbpx

कृषि नीतिको प्रतिफल : तीन महिना मै आयो करिब रु १.५ अर्बको प्याज

काठमाडौं । कृषि प्रधान मुलुक हुँदाहुँदै कृषिजन्य वस्तुको आयात बढ्ने क्रम जारी रहेको छ । यसै क्रममा थपिएको छ, प्याजको आयात । भन्सार विभागबाट प्रकाशित चालु आर्थिक वर्षको प्रथम तीन महिनाको तथ्यांक अनुसार नेपालले रु १.४ अर्ब रुपैंयाको करिब ४२ हजार मेटिक टन प्याज आयात गरेको छ । चालु आर्थिक वर्षको यो अवधिमा सबै प्याज भारतबाट मात्र आयात भएको पाइन्छ । यही अवस्था रहिरहेमा यस आर्थिक वर्षमा प्याजको आया... थप पढ्नुहोस्

धानको मूल्य तोकियो, बिक्री भएन

धनगढी । सरकारले समयमै धानको समर्थन मूल्य तोकेकामा खुसी भएका किसान धान बिक्री नहुँदा निरास भएका छन् । विगतमा धान बिक्री भइसकेपछि मात्रै धानको मूल्य तोक्ने गरेको सरकारले यस वर्ष असोज पहिलो साता नै समर्थन मूल्य तोकेको हो । आजको अन्नपूर्ण पोस्टले पृष्ठ १२ मा यो समाचार छापेको छ । दसैंतिहार खर्च निकाल्न किसानले असोज पहिलो साताबाटै धान बेच्न थालिसकेका छन् । तोकिएको मूल्य कडाइका साथ कार्यान्वयन गराउन प्र... थप पढ्नुहोस्