fbpx
road-expandson

काठमाडौं–निजगढ द्रुतमार्गमा गुठीको जग्गा अधिग्रहण शुरु

ललितपुर । निर्माणाधीन काठमाडौं–निजगढ द्रत मार्ग (फास्ट ट्र्याक) का लागि गुठीको जग्गा अधिग्रहण शुरु गरिएको छ । काठमाडौंलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्ग मानिने सो आयोजनाबाट अहिलेसम्म गुठीका नाममा मुआब्जाबाट झण्डै रु ४ करोड जम्मा भएको छ । खोकना गाउँ र त्यस आसपासमा पर्ने गुठीको जग्गा अधिग्रहणमा परेको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताए । अहिलेसम्म झण्डै ४० रोपनी जग्गा अध... थप पढ्नुहोस्