fbpx
नेपाल पत्रकार महासंघको आह्वानमा महासंघ गण्डकी प्रदेशको आयोजनामा बुधबार पोखरामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लागि निकालिएको ऐक्यबद्वता ¥यालीमा सहभागी सञ्चारकर्मी । तस्वीरः कृष्ण दवाडी,कास्की

संविधानविरुद्ध सरकारको कदम, पत्रकार माथिको धरपकड बन्द गर

काठमाडौं । नेपाल पत्रकार महासङ्घको आह्वान तथा महासङ्घ गण्डकी प्रदेशको आयोजनामा आज पोखरामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै ¥याली निकालिएको छ । पोखरा महानगरपालिका–४ बिपीचोकबाट शुरु भएको ¥याली न्युरोड हुँदै सभागृहसम्म पुगेको थियो । ¥यालीमा सहभागी सञ्चारकर्मी, नागरिक अधिकारकर्मी तथा पेशाकर्मीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य बन्द गरिनुपर्ने, पत्रकार माथिको धरपकड बन्द गर्न ... थप पढ्नुहोस्