fbpx

म्यानचेस्टर सिटीमाथि फिफाकाे कारबाही

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई फिफाले दुई सिजन कुनै पनि खेलाडी अनुबन्ध गर्न नपाउने गरी प्रतिबन्ध लगाउने भएको छ। फिफाको नियमविपरीत युवा खेलाडी अनुबन्धनका लागि तेस्रो पक्षलाई रकम दिएको सार्वजनिक भएपछि सिटी संकटमा परेको हो। सिटीमाथि फुटबल संघ र प्रिमियर लिग आयोजकले पनि अनुसन्धान गरिरहेका छन्। यस्तैमा सिटीले आफ्नो फाइनान्सियल फेयर प्ले नियम तोडेको भन्दै फिफाले दुई सिजन कुनै पनि खेला... थप पढ्नुहोस्

फिफा बरियतामा नेपाल एक स्थान तल

काठमाडौं । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था 'फिफा'ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ । अघिल्लो महीना नेपाल १६०औँ स्थानमा थियो । दक्षिण एशियाली देशमा भारत सबैभन्दा माथि ९७औँ, माल्दिभ्स १५१, भूटान १८८आँै स्थानमा रहँदा बङ्गलादेश १९४आँै, पाकिस्तान १९९औँ र श्रीलङ्का २०१आँै स्थानमा रहेका छन् । विश्व बरियतामा बेल्जियमले ... थप पढ्नुहोस्