fbpx

फिफा वरियतामा नेपाल यथावत रहन सफल !

काठमाडौं । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेको हो । नयाँ वरियता अनुसार यथावत रहेको नेपाल १ सय ६१ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १ सय ६१ औं स्थानमा रहेको थियो ।नेपालले हालै कुवेतसंग २ मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा हार र एक खेलमा बराबरी गरेको थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल ... थप पढ्नुहोस्