fbpx

वित्तीय साक्षरता कार्यक्रममा मुक्तिनाथ विकास बैंकको छलाङ

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैदिन ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग,सफा नोटको प्रयोग , बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अ... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account