fbpx

बीरगञ्ज क्याम्पसमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम भव्य

बीरगञ्ज । “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता” भन्ने मूल आशयका साथ मुक्तिनाथ विकास बैंकले बीरगंज क्याम्पस पर्सामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग... थप पढ्नुहोस्