अढाइ दशकदेखि माछाको व्यापार

भीमदत्तनगर । नुवाकोट बेलकोटगढी नगरपालिकाबाट २०३२ सालमा कञ्चनपुर आएका श्याम गजुरेल अढाई दशकदेखि भीमदत्तनगरमा माछाको व्यापार गर्दै आएका छन्। पहिलो पटक मावली घर आउनुभएका गजुरेलले २०४१ सालमा करीब ४ वर्ष यहाँको महेन्द्रनगर उच्च माविमा कार्यालय सहयोगीको जागिर गरे । भीमदत्तनगर बजारको गल्ली नं ३ स्थित फड्मा माछाको व्यापार थाल्नुभएका गजुरेलले अहिले मासिक रु एक लाखभन्दा बढीको कारोबार गर्दै आएका छन् । वि... थप पढ्नुहोस्