fbpx

नेपाल फूलमा परनिर्भर

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही चैत ८ देखि १० गतेसम्म २२औँ ‘फ्लोरा एक्स्पो–२०७५’ आयोजना हुनेभएको छ । देशका विभिन्न स्थानमा उत्पादन भएका फूल तथा पुष्पजन्य वस्तुको प्रवद्र्धन विस्तार, नयाँ प्रविधिको अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र जनचेतना जगाउने उद्देश्यले सो मेलाको आयोजना गर्न लागिएको हो । ‘फ्लोराकल्चर एशोसिएशन नेपाल (फ्यान)’ को आयोजनामा हुन लागेको उक्त महोत्स... थप पढ्नुहोस्