fbpx
FNCCI

हावाहुरीबाट प्रभावितलाई उद्योग वाणिज्य महासंघकाे ५० लाख राहत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्सामा हावाहुरीबाट प्रभावितलाई राहत वितरण गर्ने भएको छ । महासंघको प्रदेश नम्बर २ र जिल्ला उद्योग वाणिज्य महासंघले राहत वितरणको नेतृत्व गर्नेछन् । संघले तत्कालै राहतका काम अगाडी बढाउनका लागि ५० लाख रुपैयाँको कोष बनाउने निर्णय गरेको छ। महासंघको आज बसेको आकस्मिक बैठकले ५० लाख रुपैयाँको कोष बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो। महासंघकी अध्यक्ष भवा... थप पढ्नुहोस्

ज्योति विकास बैंकका सीईओ ज्ञवालीको उधोगी–व्यापारी र नियामक निकाय प्रति आक्रोश

बैकिङ, ब्याजदर, मुनाफा, व्यापारीका समस्या अनि आर्थिक समृद्दि काठमाडौं । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत "सीईओ" एवं चार्टर्ड एकाउन्टेंट मनोज ज्ञवालीले व्याजदर घटाउनु पर्छ भन्दै नेताहरुको घरदैलो चार्हाने उधोगी –व्यापारी तथा नियामक निकाय प्रति चर्को आक्रोश पोखेका छन् । आज विहान आफ्नो फेसबुकवालमा लामो लेख लेख्दै सीईओ ज्ञवालीले व्याजदर घटाउनु पर्छ भन्दै आन्दोलन घोषणा गर्ने तथा प्रधानमन्त... थप पढ्नुहोस्

वालिङ महोत्सवको भव्य तयारी ,५ लाख दर्शक र १५ करोड कारोबारको अनुमान

वालिङ । “हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराकासाथ सातौं वालिङ महोत्सवको अन्तिम तयारी भैरहेको आयोजक पक्षले जनाएको छ । यही माघ १७ गतेदेखि २८ गतेसम्म वालिङ खेलमैदानमा भव्यताका साथ सञ्चालन हुन गईरहेको महोत्सवले समृद्ध वालिङको लागि समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथै उद्योग व्यापार प्रर्बद्धनमा टेवा पु¥याउने विश्वास सातौं वालिङ महोत्सव आयोजक समितिका अध्यक्ष ... थप पढ्नुहोस्

तीनै तहका सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ – ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकाशका लागि नेपालको नीजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सिन्धुली उधोग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा पुस १३ गतेदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले उक्त कुरा बताएका हुन् । देशको विकासका लागि मलेशियाको प्रसंग उल्लेख गर... थप पढ्नुहोस्

उद्योग दिवस : उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी

काठमाडौं । नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए । विभागका अनुसार नेपालका एक हजार ३० ठूला उद्योगमा १४ खर्ब ५२ अर्ब, एक हजार ६४० मझौला उद्योगमा एक खर्ब ४९ अर्ब र ४२ हजार ७२३ लघु... थप पढ्नुहोस्