fbpx

मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघ आन्दोलनमा

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलन गर्दे आएको नेपाल पत्रकार महासंघले बिभिन्न दलका नेताहरुसंग छलफल गरेको छ । मंगलबार काठमाडौंमा भएको छलफलका क्रममा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुले मिडिया काउन्सिल विधेयक संशोधन गरेरमात्र पारित गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनीहरुले प्रेस जगतलाई नियन्त्रण गर्नेगरि बिधयेक अघि बढ्न नहुनेमा पनि जोड र्दि । क... थप पढ्नुहोस्

प्रेस स्वतन्त्रताको विरोध गर्नेहरुलाई महासंघको नेतृत्वमा ल्याउनुहुँदैनः आचार्य

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलन गर्दै आएको नेपाल पत्रकार महासंघले शनिबार सम्पादकहरुसँग छलफल गरेको छ । शनिबार काठमाडौंमा भएको छलफलका क्रममा महासंघले सम्पादकहरुसंग सुझाव पनि मागेको थियो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरोध गर्नेहरुलाई पत्रकार महासंघको आगामी नेतृत्वमा ल्याउ... थप पढ्नुहोस्

मिडिया काउन्सिलसम्बन्धी विधेयक संशोधन गरी मिडियामैत्री बनाउनुपर्ने माग

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले सङ्घीय संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक संशोधन गरी मिडियामैत्री बनाउनुपर्ने माग गरेका छन् । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज आयोजना गरेको अन्तरक्रियाका वक्ताले सो विधेयक संविधानको मर्म विपरीत रहेको भन्दै संशोधन गर्न माग गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' का प्रवक्ता नारायणकाजी श्रेष्ठले मिडिया काउन्सिलसम्बन्धी र नागरिकतासम्बन... थप पढ्नुहोस्

मिडिया काउन्सिल विधेयकप्रति सम्पादक समूहको आपत्ति

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक फिर्ता नगरिने स्पष्ट पारेका छन् । लेख्न पाउने स्वतन्त्रताका लागि सम्पादकीय स्वतन्त्रताको पनि रक्षा गर्नतिर सरकार लागिपरेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयकमा विश्वमा प्रचलित नियम अनुसार नै दण्ड जरिवाना तोकिएको पनि जिकिर गरे । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित... थप पढ्नुहोस्

पत्रकारलाई गोर्खे लौरी लाउने ओली सरकारको पतन निश्चित

अठारौं शताब्दीको उत्तराद्र्धसम्म अमेरिकी जनताको विश्वास प्रेस जगतप्रति चरमचुलीमा थियो । मानिस बाइबलमा लेखिएको भन्दा अखबारमा छापिएको कुरा बढी पत्याउँथे । एक किसिमले भन्ने हो भने ईश्वरको दर्जा मिलेको थियो पत्रकारलाई । तर यो अवसरको केही पत्रकारले दुरुपयोग गरे । अमेरिकाको न्यूयोर्कबाट प्रकाशित The New York world भन्ने अखबारको स्वामित्व जोसेफ पुलित्जरले लिएपछि अमेरिकाको पत्रकारिताले नयाँ फड्को मा¥यो ।... थप पढ्नुहोस्

मिडिया काउन्सिल विधेयक : जरिवाना, कैद र क्षतिपूर्ती कम गर्ने तयारी !

काठमाडौं । मिडिया काउन्सिल विधेयक सच्चिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान विषेश छफफल गरेका छन । मिडिया काउन्सिलसम्बन्धी विद्येयक जस्ताको त्यस्तै पारित नहुने गरि मिलाउन सञ्चारमन्त्री गोकूल प्रसाद बास्कोटालाई निर्देशन दिएका छन । विधेयकमा भएको जरिवाना, कैद र क्षतिपूर्तीको विषय कम गर्ने तयारी भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले विधेयक सच्चिने जानकारी दिए ... थप पढ्नुहोस्
communist-nepal

सोभियत कम्युनिष्ट सिद्धान्तको प्रेस सञ्चालनको तयारीमा सरकार

हाँसको बथानमा बकुल्लो लामो समय बस्न सक्दैन । त्यस्तै नेपालको प्रजातान्त्रिक मोर्चामा कम्युनिष्ट पनि सधैं टिक्ने कुरा भएन । हाल देशको शासन सत्ताको भार सम्हाल्ने नेपाल कम्युनिष्ट पार्टी अर्थात ने क पा पनि यसबाट अछुतो रहने प्रश्नै भएन । नेपाली जनताको दुईतिहाई समर्थन नजिक हैसियतमा छ यो सरकार । गएको निर्वाचनमा मतदाताले त्यो हैसियतमा पु¥याए यताका उसका गतिविधि अधिनायकवादतर्फ उन्मुख छन् । यो श्रृंखलाको प... थप पढ्नुहोस्

मिडिया काउन्सिलविरुद्ध दोस्रो चरणको विरोध कार्यक्रम घोषणा : पत्रकार महासंघ

काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो । महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश हुने दिन विरोध प्रद... थप पढ्नुहोस्

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघ आन्दोलित [फोटोफिचर]

काठमाडौं । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहित अन्काय केही कानुनमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै आन्दोलित भएको नेपाल पत्रकार महासंघले विरोध प्रदर्शन गरेको छ । महासंघको अगुवाइमा भएको प्रदर्शनमा नागरिक समाजका अगुवा तथा आम सर्वसाधारण पनि सहभागी थिए । प्रदर्शनमा सहभागीहरुले मुखमा कालोपट्टी बाँध्नुका साथै प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारसम्बन... थप पढ्नुहोस्

आज पत्रकारहरूले सञ्चार साधनसहित नयाँबानेश्वरमा बृहत प्रदर्शन गर्ने

काठमाडौं । संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनुपर्ने माग गरिएको छ । नेपाल मानवअधिकार सङ्गठनले बिहीबार पत्रकार सम्मेलन गरी विधेयकमा रहेका कतिपय प्रावधानले मिडियामाथि सरकारले अङ्कुश लगाउन खोजेको देखिएको भन्दै सच्याउनुपर्ने माग गरेको हो । नेपालको संविधानको प्रस्तावनाको पाँचौँ परिच्छेदमा पूर्ण प्रेस स्वतन्त्रता र संविधानको धारा १९ ले सम्पूर्ण सञ्चार क्षेत्रलाई पूर्ण अधिकार प्रदा... थप पढ्नुहोस्
1 2 3