ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

काठमाडौं । नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “महासङ्घ हत्याको भत्र्सना गर्दछ र घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कानूनी कारवाही गर्न सरकारसँग माग गर्दछ । स... थप पढ्नुहोस्

पत्रकार खासोग्जी हत्याको विरोध गर्दै काठमाडौंस्थित साउदी दुतावासमा विरोधपत्र

काठमाडौं । नेपाल पत्रकार महासङ्घले साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधान सम्पादक जमाल खासोग्जीको हत्याका विरोधमा आज काठमाडौँस्थित साउदी अरेबियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ । महासङ्घले खासोग्जीको हत्याको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारवाहीको मागसहित नेपालस्थित साउदी राजदूतावासमार्फत साउदी सरकारलाई विरोधपत्र बुझाएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दि... थप पढ्नुहोस्

अब पत्रकारको तलब ३० हजार, रेडियो सञ्चारकर्मीलाई विभेद !

काठमाडौ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने पत्रकारको न्यूनतम पारिश्रमिक सञ्चार माध्यमअनुसार पुनरावलोकन गर्दै सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो । निर्णयअनुसार पत्रकारको पारिश्रमिक अब रु १९ हजार ५०० बाट रु २९ हजार ५०० र सञ्चार खर्च ... थप पढ्नुहोस्