fbpx

फुटबलमा एक अचम्मलाग्दो खेलाडी लियो ‘मेस्सी’ !

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन 'पीएसजी' का डिफेन्डर डानी अल्भेसले बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वको सर्वोकृष्ट खेलाडी रहेको बताएका छन् । बार्सिलोनाका पुर्व डिफेन्डर समेत रहेका अल्भेसले मेस्सीले बार्सिलोनालाई यस सिजन च्याम्पियन्स लिगको फाइनलमा पुर्राउन नसकेनि उनि उत्कृष्ट रहेको बताए । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोना लिभरपुलसंग ४-० ले पराजित भएको थि... थप पढ्नुहोस्

विश्वकप : नेपालले सिधै दोस्रो चरणको छनोट खेल्ने

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि नेपालले सिधै दोस्रो चरणको छनोट खेल्ने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सिधै दोस्रो चरणको छनोट खेल्न पाएको हो । यहिँ अप्रिल महिनाको नयाँ वरीयतामा ४६ एसियाली राष्ट्रमध्ये शीर्ष ३४ मा अटाएपछि नेपालले दोस्रो चरण खेल्ने पक्का भएको अखिल नेपाल फुटबल संघ 'एन्फा' ले ... थप पढ्नुहोस्

साफ महिला : फाइनल उपाधिका लागी नेपाल र भारत भिड्दै

काठमाडौं । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार हुने फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् ।साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपाधि आआफ्नो टोलीले जित्ने बताएका छन् । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । घरेलु मैदानमा खेल आ... थप पढ्नुहोस्

बिहीबारदेखि लोयल्टी कप हुने

काठमाडौं । लोयल्टी एकेडेमीको आयोजनामा नवौं लोयल्टी कप अन्तरविद्यालय फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।प्रतियोगितामा १२ ब्वाइज टिमको सहभागिता रहने लोयल्टीका स्कुल संयोजक वीरेन्द्र कुरुम्वाङले जनाएका छन् । आयोजक लोयल्टीको दुई टिमसहित डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स 'एलए', टीआईए, इन्साइट भिजन, विद्या संस्कार, काठमाडौं भ्याली स्कुल, हिमालयन, नेक्सस, सिद्धार्थ बनस्थली, काष्ठमण्डप र त्रिन... थप पढ्नुहोस्

बुढासुब्बा गोल्डकप: उद्घाटन खेलमा संकटा क्लब र मेची नेत्रालय भिड्दै

काठमाडौं । बुढासुब्बा गोल्डकपको नयाँ खेल तालिका सार्वजनीक भएको छ । बर्षाका कारण शनिबार पहिलो दिनको खेल प्रभावित भएपछि आयोजकले नयाँ खेल तालिका सार्वजनीक गरेको हो । नयाँ तालिका अनुसार आज 'आईतबार' संकटा क्लब र मेची नेत्रालयबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा भोली ९सोमबार० पुलिस र साहारा क्लब भिड्नेछन् । मंगलबार धरान र भारतको कोलकत्ताको टिम प्रतिस्पर्धा गर्दा बुधबार एपीएफ र क्यामरुनको दाउफिन्स भ... थप पढ्नुहोस्

लिभरपुलको अपराजित यात्रामा सिटीको पुर्णविराम !

काठमाडौं । ईङलस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले लिभरपुलको अपराजित यात्रामा पुर्णविराम लगाई दिएको छ । बिहिबार राति भएको खेलमा लिभरपुललाई २–१ गोल अन्तरले पराजित गर्दै म्यान्चेष्टर सिटी उपाधि होडमा समेत फर्किएको छ । ईतिहाद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन सर्जियो अग्युरो र लिरोय सानेले गोल गरे । लिभरपुलका राबर्टो फिर्मिन्होले एक गोल फर्काए । ४० औ मिनेटमा अग्युरोको गोलमार्फत सिटीले अग्... थप पढ्नुहोस्

रियल मड्रिडका प्रशिक्षक जुलेन बर्खास्त !

काठमाडौं । रियल मड्रिडले प्रशिक्षक जुलेन लुपेटेगुईलाई बर्खास्त गरेको छ । क्लबमा अनुबन्धन भएको साढे ४ महिनामा क्लबले उनलाई बर्खास्त गरेको छ । स्पेनिस क्लबले जिनेदिन जिदानको स्थानान्तरण गर्दै लुपेटेगुईलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । तर गत शनिबार राति एल क्लासिकोमा बार्सिलोनासंग ५–१ गोल अन्तरले पराजित भएसंगै रियल उनलाई बर्खास्त गर्ने निर्णयमा पुगेको हो । पछिल्ला ६ खेलमा उनको त्यो पाँचौ हार थियो... थप पढ्नुहोस्