fbpx

सन्दर्भ फुटबलको : विश्वभर नियम परिवर्तन हुँदै [थाहा पाउनुस]

एजेन्सी । विश्व फुटबलको खेल संचालनका लागि नियमनकारी निकायको रुपमा रहेको आईएफएबी 'इन्टरनेसनल फुटबल एसोसियसन बोर्ड' ले ‘लज अफ द गेम’ मा केहि परिवर्तन गरेको छ । २०१९ जुन १ देखि विश्वभर लागु हुने परिवर्तित नियमहरु आधुनिक फुटबलमा आएको परिवर्तनसँगै खेल संचालन गर्न सहज होस् भन्ने लक्ष्यसाथ गरिएको हो । १.फ्रिकिक : आक्रमणका खेलाडी वालमा बस्न नपाइने नयाँ नियम अनुसार फ्रिकिक लिने समयमा आक्रमण गर्ने टोली अ... थप पढ्नुहोस्

रोनाल्डो युरोपको मुख्य ३ लिगको उपाधि जित्ने एक्लो खेलाडी

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले युरोपियन क्लब फुटबलमा नयाँ इतिहास रचेका छन् । इटालियन क्लब युभेन्ट्सका रोनाल्डोले युरोपका मुख्य शीर्ष ३ लिगको उपाधि जितेर नयाँ इतिहास रचेका हुन् । युभेन्ट्सबाट इटालियन सिरी 'ए' को उपाधि उचाल्दै रोनाल्डो तीन ठुला लिग प्रिमियर लिग, ला लिगा र सिरी 'ए' को उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् । शनिबार फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्द... थप पढ्नुहोस्

च्याम्पियन्स लिग : लिभरपुल र बायर्नको गोलरहित बारबरी

काठमाडौं । च्याम्पियन्स लिग राउन्ड अफ १६ को पहिलो लेगमा मंगलबार भएको खेलमा लिभरपुल बायर्न म्युनिख गोलरहित बराबरीमा रहेका छन् । घरेलु मैदानमा पाहुना टोली बायर्नले रक्षात्मक रणनीति अपनाउँदै राम्रो प्रदर्शन गरेपछि लिभरपुल गोलरहित बनेको हो । पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोली गोलरहहित बराबरीमा रहेका छन् । बायर्नले लिभरपुलको मैदानमा लगातार तेस्रो पटक गोलरहित बराबरी खेलेको छ । च्याम्पियन... थप पढ्नुहोस्

साफको महिला टोली श्री एयरलाईन्समा उड्ने

काठमाडौं । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागि टिमले श्री एयरलाईन्समा यात्रा गर्ने भएका छन् । नेपालमा आयोजना हुने प्रतियोगिता विराटनगरमा सञ्चालन गर्न लागिएको छ । नेपाल आउने सात टिमका खेलाडी तथा अफिसियललाई श्री एयरलाईन्सले काठमाडौंबाट विराटनगर र विराटनगरबाट काठमाडौंसम्मको यात्रा गराउनेछ । प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म मोरङको विराटनगरमा सञ्चालन गरिदैछ । एन्फाका अध्यक... थप पढ्नुहोस्

बार्सिलोनाको जितमा मेस्सीले हान्यो दुई गोल

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ४ - ० गोल अन्तरले पराजित गरेको हो । स्पानियोलको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै ओसुमाने डेम्बेले र लुइस स्वारेजले एक एक गोल गरे । घरेलु टोलीविरुद्ध सहज जित निकाल्ने क्रममा मेस्सीले १७ औं मिनेटमा गोल गर्दै ... थप पढ्नुहोस्

रोनाल्डो र मान्डजुकिकको गोलमा युभेन्ट्सलाई ९ अंकको अग्रता

एजेन्सी । इटालियन सिरी ए फुटबलमा साबिकको विजेता युभेन्ट्सले अपराजित यात्रा कायम राखेको छ । शनिबार राति सोसिएटा पोलिसपोर्टिभा आर्स एट लेबर 'एसपीएएल' लाई २ - ० ले पराजित गर्दै युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र मारियो मान्डजुकिकले एक एक गोल गरे । एसपीएएलविरुद्ध रोनाल्डोले २९ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिला... थप पढ्नुहोस्

विमलले लिगका बाँकी खेल नखेल्ने !

काठमाडौं । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् । यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन् । क्लबले पनि विमल बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको मुख्य प्रशिक्षक राजुकाजी श्रेष्ठले जानकारी दिए । यसअघि पनि विमलले बेल्जियमको आरएससी एण्डरलेच्टबाट प... थप पढ्नुहोस्